कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानको आन्दोलन स्थगित
भदौ १८, २०८२काठमाडौं । लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ। बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्। केही दिनयता डेरी संघ, केन्द्रीय
सबै पढ्नुहोस