×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

भदौ २६, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए । बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले आज बिहान मात्र डिस्पोज गरेको थियो । बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रा

सबै पढ्नुहोस