श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार
भदौ २९, २०८२हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो । आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपा
सबै पढ्नुहोस