राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सकिन्छ मतदाता नामावली दर्ता
कार्तिक २७, २०८२काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ । तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचयपत्र हुने नागरिक अब निर्वाचन आयोग जान नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ । कार्यवाहक
सबै पढ्नुहोस