त्रिविको ट्रान्सक्रिप्ट अब अनलाइनबाटैस् साउन १ देखि भौतिक आवेदन नलिइने
असार १, २०८३काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलका अनुसा
सबै पढ्नुहोस