१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि खुल्दै
भदौ ३१, २०८३काठमाडौं । पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालने तयारी छ । राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका यातायात व्यवसायी मर्मतपछि यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पुन सुरु भएसँगै पृथ्वी राजमार्ग हुँदै आफ्नो पूर्ववत सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य स
सबै पढ्नुहोस