बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने
असोज १२, २०८३स्याङ्जा । कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि नै विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ । कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजनाले चार दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन बन्द गरेको थियो । कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार
सबै पढ्नुहोस