राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत, नाफा १ अर्ब ७५ करोड
माघ ११, २०८२काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैङ्कले कर्जा प्रवाह
सबै पढ्नुहोस