×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

 डलरको मूल्य बढेर नयाँ रेकर्ड, यस्तो छ अन्य देशको विनिमयदर 

 डलरको मूल्य बढेर नयाँ रेकर्ड, यस्तो छ अन्य देशको विनिमयदर 

पुस २, २०८२

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्य १४५ रुपैयाँ ९५ पैसा (बिक्रीदर) पुगेर नयाँ रेकर्ड बनाएको हो। यस अघि हिजो अर्थात पुस १ गते डलरको बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा पुगेर रेकर्ड कायम गरेको थियो। यस दिन सो रेकर्डलाई तोडेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यस दिन डलरको खरिददर भने १४५ रुपैयाँ ३५ पैसा रहेको छ।

सबै पढ्नुहोस