×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

सुन तोलाको ४३ सयले घट्यो, चाँदीमा पनि गिरावट

सुन तोलाको ४३ सयले घट्यो, चाँदीमा पनि गिरावट

चैत २६, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ४३ सयले घटेर तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८७५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०२५ मा कारोबार भएको थियो ।

सबै पढ्नुहोस