शिक्षा क्षेत्रका चार संस्थाले भने- निजी विद्यालय ऐन नियम अनुसारनै चलेका छन्
बैशाख ५, २०८३काठमाडौँ । शिक्षा क्षेत्रका चार संस्थाले निजी विद्यालयहरूको शुल्क सम्बन्धी विषयलाई लिएर भ्रामक, अतिरञ्जित तथा निराधार सामग्रीहरू सार्वजनिक भइरहेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एपेन, एन प्याब्सन, हिसान र प्याब्सनले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरू नेपाल सरकारबाट विधिवत् अनुमति प्राप्त संस्था भएको र शिक्षा ऐन, नियमावली, सम्बन्धित निर्देशिका तथा स्थानीय तहद्वारा जारी कानुनहरूको दायराभित्र रही सञ्चालन हुँदै आएको
सबै पढ्नुहोस