×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

४.०५ अंकले घट्यो सेयर बजार

४.०५ अंकले घट्यो सेयर बजार

साउन २२, २०८३

काठमाडौं । शुक्रबार सेयर बजार २६५० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ४.०५ अंक घटेको हो । आज पनि बजार दिनभरजसो रातो रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२४, विकास बैंक ०.२१, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.२७, ज

सबै पढ्नुहोस