×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सडक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ अर्ब बजेट विनियोजन

सडक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा सो घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्