युक्रेन-रुसबीच ३२ घण्टाका लागि अस्थायी युद्धविराम
चैत २७, २०८२काठमाडौँ । चार वर्षदेखि जारी रुस-युक्रेन युद्धबीच फेरि एकपटक नयाँ मोड आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अचानक घोषणा गर्दै युक्रेनमा ३२ घण्टाका लागि अस्थायी युद्धविराम लागू गर्न आदेश दिएका छन् । यो निर्णय अर्थोडक्स इस्टर पर्वको अवसरमा लागू गरिने बताइएको छ । क्रेमलिनका अनुसार युद्धविराम शनिबार साँझ ४ बजेदेखि सुरु भई आइतबार रातिसम्म जारी रहनेछ । यस अवधिमा सबै मोर्चामा सैन्य गतिविधि रोक्न निर्देशन दिइएको छ । युक्रेनका राष्ट्रपत
सबै पढ्नुहोस