एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित
असार १०, २०८२काठमाडौं । नेपालले मलेसियामा भएहरेको एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे । शिवांशले ४२ बल खेल्दा ७ चौका प्रहार ग
सबै पढ्नुहोस