×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

भदौ १३, २०८२

काठमाडौं । स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि फराकिलो अन्तरको जित निकालेको छ । नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। सिबशंकर रोयले १६ रन बनाए । नेपालका लागि लेगब्रे

सबै पढ्नुहोस