IBA विश्व बक्सिङमा कांस्य जित्ने चन्द्र बहादुर थापालाई २५औँ IOFTC अवसरमा नगद सम्मान
पुस ४, २०८२काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित गराउने बक्सिङ खेलाडी चन्द्र बहादुर थापालाई सम्मान तथा प्रोत्साहनस्वरूप २५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। २५औँ वार्षिकोत्सव तथा International Open Friendship Taekwondo Championships (IOFTC) को अवसरमा आयोजित कार्यक्रममा IBA Men’s World Boxing Championship (UAE) मा ऐतिहासिक काँस्य पदक जित्न सफल चन्द्र बहादुर थाप
सबै पढ्नुहोस