×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

मकवानपुरको राक्सिराङ ९ मा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

मकवानपुरको राक्सिराङ ९ मा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

ब‌ैशाख २४, २०८२

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८ः१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी

सबै पढ्नुहोस