×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

फाल्गुण २८, २०८२

काठमाडौं । रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् । सवारी साधनमा ३ लाख, ईन्धनमा २ लाख ४६ हजार खर्च भएको छ भने खाना खाजा खर्चमा एक लाख २८ हजार, प्रचार सामाग्रीमा ५ लाख ४४ हजार १८६ र हवाई खर्च ३६ २८५ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

सबै पढ्नुहोस