गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तरक्रिया
बैशाख १०, २०८३काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि गैरआवासीय नेपाली संघसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सुरुवातमा परराष्ट्र सचिव अमृत बहादुर राईले
सबै पढ्नुहोस