विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने
बैशाख २१, २०८३काठमाडौं । विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने भएका छन् । यसअघि सरकारले यस्तो सुबिधा खारेज गरेको र फेरि ब्युँताउन चाहे त्यो सरकारको क्षेत्राधिकार भएको उनीहरुको निस्कर्ष छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार यस सम्बन्धमा सरकारले नै निर्णय गर्न सक्छ र संसदीय दलले केही भनिरहनु पर्ने छैन । संघीय संसद् सचिवालयले यही वैशाख १४ गते संसदीय दललाई पत्र लेखेर सांसदलाई स्वकीय सचिवको सुबिधा द
सबै पढ्नुहोस