प्रलोपाबाट बाहिरिए बाबुराम, पार्टीले दियो शुभकामना
बैशाख २५, २०८३काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् । बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा। भट्टराईले गरेको आग्रहलाई स्वीकार गर्दै शुभकामना समेत दिएको छ । बैठकको निर्णयमा भनिएको छ– यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षककारुपमा रहेका डा. बाबुराम भट्टराईले कुनै पनि स
सबै पढ्नुहोस