१८ असोजमा कांग्रेस १५औं महाधिवेशन उद्घाटन
असोज १३, २०८३काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
सबै पढ्नुहोस