×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

गरिबी अन्त्य नगरेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैन : प्रधानमन्त्री

गरिबी अन्त्य नगरेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैन : प्रधानमन्त्री

मङ्सिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् । ‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता ?’ उनले भनिन्, ‘पहिले गरि

सबै पढ्नुहोस