एमाले महाधिवेशन : एमाले मत गणना जारी, ओलीको पक्षमा ३३३ मत, पोखरेलको ११०
पुस ३, २०८२काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार, हालसम्म अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओलीले ३३३ र ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन् । यस्तो छ अपड
सबै पढ्नुहोस