कांग्रेस महाधिवेशन : जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
असोज २७, २०८३काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही सहमहामन्त्रीमा निर्वाचित भएका पुष्टि गरेको छ । तर, केन्द्रीय निर्वाचन समितिले भने औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन । का
सबै पढ्नुहोस