विकास तथा भवन निर्माणमा ४८ करोड रुपैयाँका योजना
पुस १, २०८२दमौली । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि ४८ करोड रुपैयाँका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत ४८ करोड रुपैयाँका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका विभिन्न पालिकामा रु तीन करोडका १६ योजना सञ्चालन गरिएको जानकारी
सबै पढ्नुहोस