×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत र स्वास्थ्य सामग्री

विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत र स्वास्थ्य सामग्री

भदौ १५, २०८३

काठमाडौं । नेपालमा भएको विपद्‍बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ । सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन् । सिक्किमको यो पहलले विपद्को समयमा मानवीय संवेदना, करुणा र भ्रातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्र

सबै पढ्नुहोस