म्यानपावर व्यवसायी र सरकारको वार्ता सकियो, ४५ दिनभित्रमा माग सम्बोधन गर्ने सहमति
भदौ १, २०८३काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ । आज भएको वार्तापछि व्यवसायीहरूले अघि सारेका मागहरू ४५ दिनभित्रमा सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए। सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने उनको भनाइ छ। व्यवसायीहरूले सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारब
सबै पढ्नुहोस