दुई दिनमा एक लाखले छोडे काठमाडौं
असोज २७, २०८३काठमाडौं । दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको तथ्यांक छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी सुरेश काफ्लेका अनुसार १ लाख ९ हजार ६३६ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । जसमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिल
सबै पढ्नुहोस