मलेखुमा विद्युत् सबस्टेसन निर्माण, अब हुरीबतास चल्नेबित्तिकै बिजुली नजाने
मङ्सिर २६, २०८२काठमाडौँ । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ। बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ। त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन। प्रक्रिया निकै लामो हुने हुँदा उ
सबै पढ्नुहोस