लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दा दर्ता
मङ्सिर २०, २०८१काठमाडौँ । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता भएको छ । सर्वोच्च प्रशासनले यसअघि गरेको दरपिठ आदेशलाई इजलासले बदर गरिदिएपछि बिहीबार रिट निवेदन दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । ‘कोशीका पूर्व मन्त्रीलाई मानव तस्करी मुद्दामा उन्मुक्ति प्रदान गरेकोमा सो वि
सबै पढ्नुहोस