सामसङ ‘ग्यालेक्सी ए१६ ५जी’ सार्वजनिक, मूल्य कति ?
कार्तिक २९, २०८१काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक भएको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए१६ ५जीमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्ष सफ्टवेयर सपोर्ट, सिग्नेचर (कि आइल्यान्ड) सहित प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामरा सिस्टम फिचर छन् । कम्पनीका अनुसार ए१६ ५जी नोभेम्बर ९ मा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो । जहाँ उपभोक्ताले उपकरणको प्रत्यक्ष अनुभव गर्न पा
सबै पढ्नुहोस