अलर्ट आईडीबाट आउने एसएमएस क्लिक गर्दा बैंक ब्यालेन्स नै रित्तिँदै, सचेत रहन टेलिकमको आग्रह
भदौ ४, २०८२काठमाडौँ । नेपाल टेलिकमले अलर्ट आईडी प्रयोग गरी ग्राहकको बैंक खाताबाट पैसा चोरी भइरहेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । एक विज्ञप्ति जारी गर्दै टेलिकमले शंकास्पद लिंकसहितको एसएमएस आएमा त्यसलाई नखोल्न आग्रह गरेको हो । पछिल्लो समय टेलिकमका केही ग्राहकको मोबाइलमा विभिन्न अलर्ट आईडीबाट अङ्ग्रेजीमा 'Dear valued customer, your Connect IPS account has been locked. Please verify to login and secure it' (प्रिय ग्राहक, तप
सबै पढ्नुहोस