भोलिदेखि सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
कार्तिक २६, २०८२काठमाडौँ । बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिकेट्स’ सुरु हुँदै छ । काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इनोभेसन सहभागी हुनेछन् । लिभिङ विथ आईसीटी, आईसीटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पे
सबै पढ्नुहोस