काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्र
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५
काठमाडौं । रसुवा बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त घटनास्थलतर्फ गएका छन् । उनीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित काठमाडौं थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्य
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ । प्रदेशसभा बैठकमा वि
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ । दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो । बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका
हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्
पोखरा । नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका छन् । बुधबार संसदीय दलको बैठकबाट निर्णय गर्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मंगलबार संसदीय बोर्डको बैठक बसेर मन्त्रीहरुले राजीनामा दिने निर्णय
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष तीन जनाको नाम सिफारिस गरेका हुन् । नेकपाबाट नयाँ नियुक्त भएका दीपेन्द्रकुमार पुनलाई
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेश सभामा मुख्यमन्त्री शाहीले २
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानक
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो