×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

संसद्को सभाकक्षमा ढलेका कांग्रेस सांसद भरतबहादुर खड्कालाई विर अस्पताल लगियो

संसद्को सभाकक्षमा ढलेका कांग्रेस सांसद भरतबहादुर खड्कालाई विर अस्पताल लगियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्मा संसद्को सभाकक्षमा ढलेका छन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके ।

केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।

‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिएको छ ।’

प्रतिकृया दिनुहोस्