×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

नेपाल–हङकङ खेलका लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

चैत ९, २०८२

काठमाडौँ । नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषदबीच जुहारी चलेकोले छ । एन्फाले राखेपले दशरथ रंगशालाको स्वीकृति नदिएका कारण खेल स्थगित भएको सूचना प्रकाशित गरेसँगै खेलकुद परिषदले नियमित प्रकृया पुराएर खेल आयोजना गर्नेगरि स्वीकृति प्रदान गरिएको जानकारी जनाएको थियो । तर एन्फाले सोमबार अर्को विज्ञप्ति जारी गर्दै राखेपले समयमा स्वीकृति नदि

सबै पढ्नुहोस