×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

नासाको चन्द्रमा अभियान आर्टेमिस- २ को प्रक्षेपण अन्तिम चरणमा

नासाको चन्द्रमा अभियान आर्टेमिस- २ को प्रक्षेपण अन्तिम चरणमा

चैत १७, २०८२

काठमाडौँ । करिब आधा शताब्दीपछि मानव फेरि चन्द्रमातर्फ फर्किने तयारीमा पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टेमिस- २ अभियान अहिले अन्तिम चरणमा पुगेको छ र प्रक्षेपण नजिकिएको जनाइएको छ । यस अभियानअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब पाँच लाख माइलभन्दा बढी दूरीको यात्रामा पठाइनेछ । प्रक्षेपणका लागि स्पेस लन्च प्रणाली र ओरायन अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण स्थल ३९बी मा स्थापना गरिएको छ । अप्रिलको शुरुमै प्रक्षेपण हुने सम्भावना र

सबै पढ्नुहोस