×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण रुपमा मुक्त भएको घोषणा

नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण रुपमा मुक्त भएको घोषणा

भदौ ३, २०८२

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण मुक्त भएको घोषणा गरेको छ । खोपमार्फत रोकथाम गर्न सकिने रुबेला उन्मुलनका लागि नेपालले निरन्तर प्रयास गरेको भन्दै डब्लुएचओले यसलाई उल्लेखनीय उपलब्धी भनेको छ । सन् २०२५ जुलाई २२ देखि २४ सम्म बसेको डब्लुएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोग (एसईए–आरभीसी) को वार्षिक बैठकले खस्रा–रुबेला निगरानी र खोप वितरणबारे नेपालले पेस गरेको

सबै पढ्नुहोस