क्रान्तिकारी र त्यागी महिला साहित्यकारको प्रतीक योगमाया
पुस ९, २०८२निरंकुश–जहानियाँ राणाशासनको अन्त्यसहित समाजमा समान व्यवस्था लागू गर्न कैयौं नेपाली वीर योद्धाहरूले आफ्नो जीवनको आहुति दिए । उनीहरूलाई अहिले पनि हामी ‘सहिद’ का नाममा सम्मान गर्छाैं, पूज्छौं । त्यही पंक्तिमा रहेको एउटा अग्रणी व्यक्तित्वको नाम हो– योगमाया न्यौपाने । उनले पनि राणाशासनको विरोध मात्र गरिनन्, अशिक्षित नेपाली समाजलाई संगठित गरी अन्याय–अत्याचार, दमन–शोषणविरुद्ध मार्न र मर्नसमेत तयार भइन
सबै पढ्नुहोस